Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


जसपाको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण सकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । मधेश प्रदेशको जनकपुरस्थित रमन टावरमा सोमबारदेखि तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । मंगलबारदेखि आयोजित