Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कर्जा विस्तारमा बैंकहरू आक्रामक

नेपाल बैंकर्स संघले सोमबार उपलब्ध गराएको तथ्याङ्कअनुसार ४२ खर्ब ३९ अर्ब रहेको निक्षेप एक साताको अवधिमा ४२ खर्ब ३५ अर्बमा झरेको हो ।