Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


पाेखरा महानगरभित्र सञ्चालित ठूला विकास आयोजनालाई तीव्रता दिने प्रमुख आचार्यकाे घोषणा

काठमाडाैं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रश्तावित ठूला विकास आयोजनाहरूलाई तीब्रता दिने घोषणा गर्नुभएको छ ।  विकास साझेदारहरूको सहयोगमा शुरु भएका महत्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो