काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी ओलीले प्रचण्डको स्वार्थका लागि मुलुक सती नजाने बताउनुभएको छ । काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने
काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी ओलीले आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइने घोषणा गर्नुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले साउन १ बाट सामाजिक सुरक्षा
मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्यो भन्न नहुने धारणा राख्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनुभएको हो । चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी
काठमाडौं, चैत १५ । प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो । सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार
काठमाडौं, चैत १३ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनयन गर्नुभएको छ । सर्वोच्चको फैसलाबाट एमाले र माओवादी
काठमाडौं, चैत १३ । नेकपा एमालेका सांसद महेश वस्नेतले व्यक्ति हत्यामा दोषी ठहर भई कैद भोगिरहेका रेशम चौधरीसँग भेट गर्नुभएको छ । चरम सत्ता संकटमा फस्नुभएका प्रधानमन्त्री केपी ओलीले जनता
प्रधानमन्त्री खानलाई मार्च २० तारिखमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यसको दुई दिन अघि मात्र उहाँले चीनको सिनोभ्याक्स खोप लगाउनुभएको थियो । सांसद् शिबली फराजले प्रधानमन्त्रीले बैठक बोलाएको
प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि नाफानोक्सानको कुरै नआउने बताउँदै उहाँले कृषि मन्त्रालयले मल उत्पादन तर्फ पनि किसानलाई तालिम दिन जरुरी रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारमा नजाने र अविश्वासको प्रस्ताव पनि नल्याउने उद्घोष गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता यात्रा लम्बिने देखिएको छ ।