Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


विश्वासको मतका लागि तीन विकल्प– ‘हुन्छ, हुन्न र मत दिन्न’

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि हुन्छ, हुन्न र मत दिन्न गरी तीनवटा लवीमा मतदानको व्यवस्था मिलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपालेले जानकारी दिनुभयो ।

खोप खरिदमा भ्रष्टाचार भयो भन्नु झूठो आरोप–प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्ध लडाइँमा जुटिरहेको सरकारविरुद्ध खोप खरिदमा भ्रष्टाचार भएको जस्ता झूठो आरोप लगाइएको जिकीर गर्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै

प्रधानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

पाँच मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरे-नेपाल पक्ष

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप सोही पार्टीको माधव नेपाल पक्षले लगाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट आज लिन लागेको

कसरी बन्छ नयाँ सरकार ? यस्तो छ संवैधानिक व्यवस्था

संविधानविदहरु ओलीले सदनको विश्वास गुमाउने वा राजीनामा गरेका अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताउँछन् ।

माधव पक्षलाई हतारमा अप्रिय निर्णय नलिन ओलीको आग्रह

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् एमालेका सांसदहरूलाई सम्बोधन

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने, बहुमत नपुग्ने निश्चित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो आफ्नै सांसदलाई ह्वीप

काठमाडौं, वैशाख २६ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई सोमबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभामा लिनलाग्नुभएको विश्वासको मतका पक्षमा मतदान गर्न निर्देश जारी गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख

एमालेलाई फुटबाट जोगाउने प्रयास जारी, माधव नेपालसँग सुवास नेम्बाङ र विष्णु पौडेलको भेट

काठमाडौं, वैशाख २६ । विभाजनको मुखमै पुगेको नेकपा एमालेको एकता जोगाउनका लागि नेताहरुले अन्मित प्रयास गरेका छन् । यसैका बारेमा नेता माधव नेपालसँग एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र