Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीको जवाफ पेस

काठमाडौं, मंसिर १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको दस्तावेजको

नेकपा सचिवालको बैठक : दाहालको पत्रको जवाफ दिने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजको जवाफ दिने तयारी

नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार

काठमाडौं, मंसिर १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको छ । प्रधानमन्त्री

प्रधानमन्त्रीले नैतिकताका आधारमा निकास दिनुपर्छ : नागरिक अभियन्ता

काठमाडौं, मंसिर १२ । नागरिक अभियन्ताहरुले नेपालमा भ्रष्टाचार बढेको प्रतिवेदन सार्वजनिक हुनुले सबै नागरिकलाई लज्जित बनाएको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित विश्वव्यापी प्रतिवेदनले पछिल्लो १२ महिनामा नेपालमा भ्रष्टाचार

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई

प्रधानमन्त्री ओलीसित भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रृंगलाले प्रधानमन्त्री ओलीसित भेट गर्नुभएको हो

दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको आरोप भ्रमपूर्ण : प्रधानमन्त्री

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४औैं वार्षिक

संवैधानिक आयोगलाई पूर्णता दिन निर्देशन

काठमाडौं, मंसिर ११ । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगमा रहेका रिक्त पदमा पदपूर्ति गर्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा पदपूर्ति

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिनुभएको छ । तेस्रो सामाजिक