Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


सरकारको गतिमा परिवर्तन ल्याउन गठबन्धन बदल्नु पर्‍यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपपन्थी शक्ति एकजुट भइ सहकार्य गर्न नयाँ समीकरण बनाइएको बताउनु भएको छ । आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन

प्रधानमन्त्रीबाट सुन तस्करी प्रकरणका जोसुकैलाई कारवाहीको दायरामा ल्याउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ । गृहमन्त्री रवि लामिछानेले आज बुझाएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै

जलवायु परिवर्तनले महिला, बालबालिका बढी मारमा : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । बुधवार प्रतिनिधिसभा बैठकमा १५७ मत प्राप्त गरी उहाँले विश्वासको मत लिनुभएको हो । २६८ जना सांसदहरु रहेको बैठकमा

प्रतिपक्षले निहुँ खोजिरहे शान्ति प्रक्रियाका बाँकी काम कहिल्यै टुंगिदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा विशवासको मत माग्दै प्रधानमन्त्री दाहालले प्रतिपक्षमा बस्नेले

वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । आफ्नो आलोचना

प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिइरहनु भएको हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलहरु एमाले,

प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाली कांँग्रेससितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ । मन्त्रिपरिषदमा

सरकारले ठूला भ्रष्टाचारका घटनालाई अनुसन्धानको दायरामा ल्याइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको