Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


देउवालाई प्रधानमन्त्रीकै लोभ !

मध्यावधि चुनावकै पक्षमा जोड दिइरहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्ला दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने हो कि भन्ने संशय देखाउन थाल्नुभएको छ ।