Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


थ्री नेशन्स कप फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २–० ले विजयी सुरुवात गरेको हो ।