काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले जनतालाई न्यायको अनुभूति दिलाउन छिटो न्याय सम्पादन आवश्यक रहेको बताउनुभएको छ। उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटनमा शनिबार पुगेका प्रधानन्यायाधीश शर्माले यस्तो बताउनुभएको हो। उहाँले