Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


प्रदेश १ को प्रदेश सभा बैठक आज

काठमाडौं । साढे तीन महिनापछि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको छ । संसद सचिवालयले सूचना जारी गर्दे बैठक बस्न लागेको जनाएको हो ।