Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


अलमुताइरीले प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज, हुमागाईंको सिफारिसमा ४० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेको छ । असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रिपूर्ण खेलका