Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


हराएको खोपबारे प्रतिबेदन बुझाइयो

काठमाडौं । कोरोना बिरुद्धको हराएको २४ लाख मात्रा खोप खोजी गर्न गठन गरिएको ५ सदस्यीय छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो