Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश

पाल्पा । पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले

सर्लाही क्षेत्र नं ३ बाट एमालेका उप्रेती विजयी

सर्लाही । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गर्नुभएको

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत ?

काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले

कर्णालीकाे १९ स्थानको नतिजा सार्वजनिक : कसले कहाँ जिते ?

भेरीगङ्गा । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ ६ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं

कर्णालीका सात ठाउँको अन्तिम परिणाम सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेशभर अहिलेसम्म प्रदेशसभातर्फको ६ र प्रतिनिधिसभातर्फ एक ठाउँको अन्तिम मतपरिमाण सार्वजनिक भएको छ । पाँच ठाउँमा सत्ता गठबन्धन तथा नेकपा (एमाले) र स्वतन्त्र एक÷एक ठाउँमा विजयी भएका

निर्वाचन अपडेट : प्रतिनिधिसभा समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

काठमाडाैं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा देखिएको छ । निर्वाचन आयोगको मङ्गलबार राति साढे ११ बजेसम्मको मतपरिणाम विवरणानुसार एमालेले एक लाख ५९ हजार ५०

अर्घाखाँची प्रतिनिसभाका उम्मेदवारद्वय भुसाल र रायमाझीद्दारा मतदान

अर्घाखाँची । अर्घाखाँची प्रतिनिसभाका उम्मेदवारद्वय पुष्पा भुसाल र टोपबहादुर रायमाझीले मतदान गर्नुभएको छ । आइतबार प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि भुसाल र रायमाझीले मतदान गर्नुभएको हो ।भुषाल सत्ता

मोरङ–३ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै यहाँ नायिका

गठवन्धनका उम्मेदवारविरुद्ध आचारसंहिताविपरित पैसा बाँडेको उजुरी

म्याग्दी । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन नगद बाँडेको भन्दै गठवन्धनका उम्मेदवारविरुद्ध उजुरी परेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्विर गर्वुजा, प्रदेश (क) का उम्मेदवार