Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


आज बस्ने भनिएकाे प्रतिनिधि सभाकाे बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आइतबार ११ बजे बस्ने भनिएकाे बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो । प्रतिनिधि

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले आजै पारित गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज बिहीबार नै पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा

प्रतिनिधि सभाबाट दुई विधेयक पारित, कोरम नपुगेर बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक कोरम नपुगेर स्थगित भएको छ । सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम नपुगेसँगै बैठक स्थगित भएको हो । कोरम

सरकारले बालबिकासको उचित व्यवस्थापन गर्न सकेन : विद्या भट्टराई

काठमाडौं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सरकारले बालबिकासको उचित व्यवस्थापन गर्न नसकेको बताउनुभयो । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले बालबिकासमा कार्यरत सहयोगी कार्यकर्तालाई निर्धारित तलब सरकारले

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हाे। साेही बैठकमा प्रधानमन्त्री शेरबहादुर

सञ्चारमाध्यमले राष्ट्रिय सभालाई विभेद गरेकाे सांसद भुसालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले प्रतिनिधिसभा र राष्ट्रियसभा बीचमा ठूलो विभेद भएको आरोप लगाउनुभएको छ । सरकारी सञ्चारमाध्यमले समेत राष्ट्रिय सभालाई उपेक्षा गरेको भुसालको गुनासो छ

उपसभामुख चयनका लागि आज मनोनयन

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल चार महिना बाँकी रहँदा उपसभामुख चयन गर्ने दौडमा राजनीतिक दलहरु लागेका छन् । उपसभामुखको पद रिक्त भएको साढे दुई वर्षपछि पदपूर्ति गर्न लागिएको हो ।

बलात्कार मुद्दामा हदम्याद बढाउने विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । सोमबार बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले

प्रतिनिधि सभाको बैठक २ बजे बस्ने गरी सर्‍याे 

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो २ बजे बस्ने गरी सरिएकाे छ । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर

प्रतिनिधि सभामा आज सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक पेश गर्ने

काठमाडौं । सरकारले चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राज्य ब्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक