Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


ताप्लेजुङमा २ बजेसम्म ४३ प्रतिशत मतदान

दिलकुमार लिम्बु,ताप्लेजुङ । प्रतिनिधि सभव निर्वाचनमा ताप्लेजुङ जिल्लामा २:१० बजे सम्ममा ४३ प्रतिशत मतदान भएको छ । जिल्लामा १२७ मतदान केन्द्रमा मतदान जारी रहेको छ । जिल्ला शान्ति पुर्व मतदान