काठमाडौं । नेपाली कांग्रेसले यहि फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले शुक्रबार एक सूचना जारी गर्दै यस्ताे बताउनुभएकाे हाे