Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


प्रतिकूल मौसमका कारण सुर्खेतसहित ३ विमानस्थलमा उडान अवरूद्ध

काठमाडौं । प्रतिकूल मौसमको कारण ३ वटा विमानस्थलमा उडान अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो ।