Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


नेतृत्वको अलोकतान्त्रिक गतिविधिले कांग्रेस कमजोर भयो– नेता सिंह

नेता सिंहले संविधान र लोकतन्त्र जोगाउनको लागि कांग्रेस नेतृत्वको सरकार बनेको बताउनुभयो । वर्तमान सरकारले जनताको भावना र इच्छा अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।