Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


पार्टीविरुद्धको अनर्गल प्रचारहरुको खण्डन र तथ्यमा आधारित कुरा गरौं : प्रकाशमन सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीविरूद्दको अनर्गल प्रचारको खण्डन गर्न र तथ्यमा आधारित कुरा गर्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौं ७ क प्रदेश सम्मेलनमा बोल्दै नेता