Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


पोखरा–बागलुङ सडकमा लगातार पहिरो, दोस्रो दिन पनि आवागमन ठप्प

विजय नेपाली, पोखरा । पोखरा–बागलुङ सडकखण्डमा लगातार दुई दिन पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित घट्टेखोलामा आइतबार र सोमबार सडक माथिबाट सुख्खा पहिरो खसेको हो।

पोखरा–बागलुङ सडक अवरुद्ध

पर्वत । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका बाजुङ स्थित भ्याप्लेमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो