Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


तारा एयरले आजबाट पोखरा–जोमसोम उडान सुरु गर्ने

काठमाडौं । तारा एयरले सोमबारबाट पोखरा–जोमसोम उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसमका कारण बन्द गरिएको उडान मौसम अनुकुल हुन थालेपछि पुनः नियमित गर्न लागिएको हो । शरद ऋतुका