Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेपाल सुपर लिगको टिकट पेवेलले बेच्ने, सम्झौतापत्रमा हस्ताक्षर

विगतमा टिकट वितरणमा भएको कमी कमजोरीलाई अध्ययन गरेर टिकट वितरण गर्न लागेको पेवेलले जनाएको छ ।