Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढ्यो

काठमाडौं । पछिल्लो एक वर्षमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढेकोछ । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो । नेपाल आयल