Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


पूर्वाधार विकास समितिको बैठक बस्दै

काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठक अहिले बिहान ९ बजेदेखि बस्दैछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।