Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


पूरक आहारलाई औषधि व्यवस्था विभागले आयातमा रोक लगाएपछि विवाद

काठमाडौं, मंसिर २२ । औषधि व्यवस्था विभागले पूरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको