Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


आफूलाई असफल पार्ने बाहेक ओलीले अरु काम गरेनन् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई असफल पार्ने बाहेक केपी शर्मा ओलीले अरु काम नगरेको आरोप लगाउनुभएको छ । चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै

माओवादी र समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । सोमबार बिहान हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका

गिरी सबैका लागि प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

काठमाडौं । विभिन्न राजनीतिक पार्टीका नेताहरुले कांग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताउनुभएको छ । आइतबार कांग्रेस केन्द्रिय कार्यालयमा राखिएको उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली

आगामी निर्वाचनमा सक्रिय हुन वाइसिएललाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा निर्वाचनमा जस्तै सक्रियतापूर्वक परिचालन हुन वाईसीएललाई निर्देशन दिनुभएको छ । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा विजय

बाबुरामसँगको सहकार्यको ठूलो अर्थ छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने

एकीकृत समाजवादीसँग पनि पार्टी एकताको तयारी भइरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा

देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई

‘प्रचण्डको अभिव्यक्तिले नेपाल र नेपालीको शीर निहुँरियो’

काठमाडौं । नेकपा (एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुँरिएको टिप्पणी गर्नुभएको

अर्थतन्त्र अगाडि बढाउन विदेशमा रहेको नेपालीको ठूलो भूमिका : अध्यक्ष दाहाल

जापानको फुकोकामा भएको नेपाल फेस्टिबलमो उद्घाटन गर्दै उहाँले विदेशमा रहेका नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप र पुँजीले नेपालको विकासका लागि प्रयोग हुँदै आएको र आगामी दिनमा पनि अझ बढी प्रयोग

दाहाल र देउवाको प्रभावमा जनार्दन शर्मालाई सफाइ, एमालेको मौन समर्थन !

शर्माको पुनरागमन विधिको शासन नभएर लेनदेनको दाउपेचका रूपमा चर्चा हुने गरेको छ । अर्थमन्त्री शर्मालाई सफाइ दिलाउन प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रभाव र एमालेको समेत मौन समर्थन