Logo १४ भाद्र २०८३, आइतबार | Mon Aug 31 2026


नेकपालाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः संयोजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। धनगढीमा शुक्रबार आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे

‘म जेनजी युवा भन्दा कम छैन’: संयोजक दाहाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू जेनजी युवा भन्दा कम नभएको बताउनुभएकाे छ। काठमाडाैंमा बिहीबार जनता समाजवादी पार्टीसहित ४ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै उहाँले नेकपा जेनजी युवाहरूको

देश अहिले अफ्ठ्यारो स्थितिमा छः संयोजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्ताे बताउनुभएको

सामाजिक सुरक्षा कोषमा रहेको डेढ खर्ब रूपैयाँ रोजगारीको लागि खर्च हुन सकेनः संयोजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजिक सुरक्षा कोषमा जम्मा भएको रकम युवाहरुको रोजगारिको लागि खर्च हुन नसकेको बताउनुभएको छ। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा बाेल्दै

नेकपाको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्ने संयोजक दाहालकाे दावी

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले यहि मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागी दबाब सिर्जना गर्ने बताउनुभएको छ। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना

सिमरा घटना: ‘स्थितिलाई नियन्त्रण बाहिर जान नदिन सरकार सजग बनाेस्’: संयाेजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाराको सिमरामा बुधबारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। संयोजक दाहालले बिहीबार सामाजिक सञ्जालमार्फत स्थितिलाई थप हिंसात्मक वा

आगामी निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलको सहमति आवश्यक: संयोजक दाहाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताउनुभएकाे छ। काठमाडाैंमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभए काे हाे। संयोजक

पार्टी एकतालाई चुनाव जित्ने रणनीतिको रूपमा नबुझ्न सबैलाई संयाेजक दाहालकाे आग्रह

काठमाडाैं। नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकहरुबीच एकता भएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि

केपी ओली बाहेक एमालेका सबै नेता आफ्नाे पार्टीमा आउने संयाेजक दाहालकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दावी गर्नुभएको छ। डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि

एकीकृत समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल

काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता ऐतिहासिक र असाधारण रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन