Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


‘अहिलेको निर्वाचन सामान्य निर्वाचन होइन’ : संयोजक पुष्पकमल दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन असाधारण निर्वाचन भएकाले यसलाई सामान्य तरिकाले बुझ्न नहुने बताउनुभएको छ । बिहीबार बागलुङको बुर्तीबाङमा नेता कार्यकर्तासँगको संवाद कार्यक्रमलाई सम्बोधन

सूर्य भन्दा तारा धेरै माथि छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि मतदताले हसिया हथौडा खोजिरहेको दाबी गर्नुभएको छ । आफूहरु तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिए पनि जनताले भने हसिया हथौडा

विपक्षहरुले नै नेकपाले निर्वाचनमा सोचेभन्दा राम्रो नतिजा ल्याउँछ भन्न थाले : पुष्पकमल दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गर्नुभएको छ । बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले

‘हामी भन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्’ : संयाेजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्ताे

स्वच्छ निर्वाचन भएमा नेकपा पहिलो पार्टी बन्ने संयोजक दाहालकाे दावी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूहरुको पार्टी पहिलो बन्ने दावी गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला

रूकुमपूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेकाे संयाेजक दाहालकाे दावी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुमपूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेकाे दावी गर्नुभएकाे छ। काठमाडौंमा शुक्रबार आयोजित रुकुम

कांग्रेसको फुटका कारण आगामी निर्वाचनलाई कुनै असर पर्दैन: संयाेजक दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसको फुटका कारण आगामी निर्वाचनलाई कुनै असर नपर्ने बताउनुभएकाे छ । चितवनमा शुक्रबार भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै

नेकपाका संयोजक दाहाल आज भारत जाँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल आइतबार भारतमा जानुहुने भएकाे छ। संयाेजक दाहाल आइतबार साँझ दिल्ली उड्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएकाे हाे।नेकपा माओवादी केन्द्र र नेकपा

आगामी निर्वाचनका लागि कालीकोटबाट नेकपाका संयाेजक दाहालकाे नाम सिफारिस

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालकाे नाम कालीकोटबाट एकल सिफारिस गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उहाँको नाम एकल सिफारिस

सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेले देश कब्जा गरिसकेको भ्रम फैल्याएः संयोजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल, शहर-बजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा मंगलबार रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव