Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


बझाङमा महिलाहरुको पुतली (पुत्ला) सेलाउने पर्व लोप हुँदै

बझाङ । नयाँ बर्षको आगमन सँगै पुरुषहरुले बेलुकी पख काँकर खेल खेल्ने र दिउँसो महिला दिदी–बहिनीहरुले पुतली सेलाउने परम्परा थियो । अहिले यो परम्परा धेरै गाउँबाट लोप भै सकेको छ