Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


बायर्न म्युनिखसँग पीएसजी पराजित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा जर्मनीको बायर्न म्युनिखसँग पीएसजी १–० ले पराजित भएको हो