Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


डट्स ई-स्पोर्ट्सले जित्याे पीएमएनसी फल सिजनको उपाधि

काठमाडौं । पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ। दशरथ रंगशालास्थित कभर्ड हलमा आइतबार भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई- स्पोर्ट्सले उपाधि हात पारेको