Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


पाल्पाको रामपुर अस्पतालमा स्वास्थ्य सेवा प्रभावित

पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । ११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि

सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण प्रक्रिया अघि बढ्यो, पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पा जाने सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । सुरुङमार्ग निर्माणका लागि गतसाता चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ’सँग

पाल्पामा आगोमा जलेर एक पुरुषको मृत्यु

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको जलेर मृत्यु भएको छ । स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको आगोले जलेर मृत्यु भएको हो । टिनले छाएको ३ तले

पाल्पामा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको तानसेन नगरपालिका ८ नयाँपाटी नजिकै बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु २

पाल्पामा बन्द गराउँदै हिड्ने सात प्रदर्शनकारी पक्राउ

पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । बन्दका कारण तानसेनसहित पाल्पाको जनजीवन प्रभावित भएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा बुधबार राति मोटरसाइकल हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पाल्पाः पाल्पामा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गरेको लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल रम्भा गाउँपालिका–२, सुरुमडाँडामा दुर्घटना हुँदा चालक २३

पाल्पामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

घरमै बसेर आगो ताप्दै गर्दा अचानक दुवै खुट्टा र हात जल्न गई घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर-दैलोमै पानी आएपछि स्थानीय पाल्पाका स्थानीय दङ्ग

अधिकांश मगर बस्ती रहेको वडा नं. ४ देवीनगरमा १ सय ३० घर परिवारले नयाँ धारा जोडेका छन् । घरमै धारा भएपछि सुखको दिन आएको, बालबालिकाले पढ्न समय पाएको, गाउँमै शहर

तानसेनमा बजारमा मगन्तेको मृत्यु

शनिबार विहान बसपार्कस्थित भित्तामा आड लगाइ घोप्टो परेर बसिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।