२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


जंगलमा लागेको आगो बस्तीमा फैलिंँदा पाल्पा र अर्घाखाँचीमा सात घाइते

काठमाडौं । अर्घाखाँचीमा जंगलमा लागेको आगो बस्तीमा फैलिएपछि निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को तिरतिरे जंगलमा लागेको आगो पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने