Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा बिहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले