४ असार २०८२, बुधबार | Thu Jun 19 2025


विद्युतीय मिलको प्रयोग बढ्न थालेपछि ओखलढुंगामा पानीघट्ट विस्थापित हुँदै

ओखलढुंगा । विद्युतीय मिलको प्रयोग बढ्न थालेपछि ओखलढुंगामा अन्न पिस्न प्रयोग हुँदै आएका पानीघट्ट देखिन छाडेका छन् । ग्रामीण भेगका खोला किनारामा सञ्चालनमा रहेका यस्ता पानीघट्ट हराउँदै जान थालेका हुन्