Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


महाकाली नदीमा पानीको बहाव बढ्यो, खतराको तह नजिक

अहिले पानीको सतह ७ मिटर नजिक पुगेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित कार्यालयले जनाएको छ । पानीको बहाव ७ मिटर पुगे खतराको संकेत मानिन्छ ।