Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


गायक राजीव लामाको ‘पानी धाराको’ गीत सार्वजनिक

काठमाडौं । गायक राजीव लामाले पानी धाराको बोलको गीत सार्वजनिक भएको छ । लामो समयदेखि जापान बस्दै आएका गायक लामाले आफ्नो देशको पाखा पखेरी सम्झर्दै पानी धाराको बोलको गीत बजारमा