Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


पानासोनिकको अत्याधुनिक शोरुम सञ्चालनमा

काठमाडौं । विद्यतीय निर्माण सामाग्री उत्पादन गर्दै आएको भारतको पानासोनिक लाइफ सोलुसन्सले नेपालमा पनि अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सार्कको क्षेत्रमै २१ औं र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ