Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


संसारकै सबैभन्दा वृद्ध पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु

चीन सरकारले उपहार स्वरूप हङकङलाई दिएको एनएन नाम गरेको पाण्डाको ३५ वर्षीय भाले पाण्डाको मृत्यु भएको ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो ।