Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


म्याग्दीमा भैंसीले जन्मायो दुई टाउका भएको पाडो

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।