Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

काठमाडौं । कलाकार, लेखक, निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको छ । घिमिरेकी आमाको आज शुक्रबार बिहान उपचारका क्रममा निधन भएको कलाकार सुवोध गौतमले जानकारी दिनुभयो । अर्जुनकी आमाको