Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, दुई घाइते

पोखरा । पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले एकतले टिनको छानो भएको घर पुरिंदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।पोखरा

भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता, उद्धार कार्य जारी

काठमाडौं । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपत्ता भएका छन् । घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

संखुवासभामा पहिरोमा पुरिएर दुईको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार