Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


पशुपंक्षी क्षेत्रको विकासका लागि कृषि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

काठमाडौं । कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधबार सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एक कार्यक्रमकाबीच