२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पल्सर स्पोटर्स अवार्डको फागुन २३ गते हुने

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ फागुन २३ गते हुने भएको छ । मञ्चले सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै