काठमाडाैं । बडा दशैं अन्तर्गत आठाैं दिन साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेमा अवस्थित पलाञ्चाेक भगवती मन्दिरकाे दर्शन गर्नुभएको छ । सेनाको हेलिकाेप्टरमार्फत बिहान साढे ९ बजे पाँचखाल तालिम केन्द्र पुग्नुभएकी