२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


मनाङमा खोप नलगाएका पर्यटकलाई प्रवेशमा प्रतिबन्ध

काठमाडौं । हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएको छ । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धीत स्थानीय तह मार्फत