Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सिन्धुलीका होटल तथा रिसोर्टमा पर्यटककाे भीड

सिन्धुली । सिन्धुलीका अधिकांश होटल तथा रिसोर्टहरुमा नयाँ वर्षकाे अवसरमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ । सिन्धुलीको वीपी राजमार्ग आसपासमा रहेका होटल तथा रिसोर्टहरुमा पहिल्यै बुकिङ गरेर पर्यटकहरु आएका हुन्