Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


सौराहामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

डोलराज रानाभाटचितवन, साउन १८ । कोरोना संक्रमणको जोखिम कायमै भएपनि लकडाउन खुकुलो भएसँगै चितवनको सौराहामा आन्तरिक पर्यटक आउन सुरु गरेका छन् । मध्यवर्ती क्षेत्रमा जीप सफारी सुरु भएसँगै पर्यटकको संख्या

पर्यटक नहुँदा ठमेलको व्यापारिक गतिविधि शून्य, पसल कुरेर बस्न बाध्य व्यापारी

ग्राहक नआउँदा पसल कुरेर बस्न मात्र बाध्य भएका उनीहरूको भनाइ छ । नेपालीहरूले केही किनमेल गरे पनि विदेशी ठप्प हुँदा व्यापार पनि ठप्प भएको ठमेल पर्यटक विकास परिषद्का अध्यक्ष राजुमान

कोरोनाको जोखिम बढेपछि बन्दीपुर प्रवेशमा कडाई

पछिल्लो समय बन्दीपुरमा पर्यटकको चाप बढ्दै गएको र पर्यटकहरु घुम्न आउने क्रम नरोकिएकाले गाउँपालिकाले बन्दीपुर प्रवेशमा रोक लगाएको हो ।

नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटक खचाखच (तस्वीरहरू)

कोरोना संक्रमणको जोखिमका कारण भीडभाड नगर्न प्रशासनले आग्रह गरे पनि बेवास्ता गर्दै पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुँइचो लागेको हो ।

सौराहका होटल आधा क्षमतामा चल्दै

काठमाडौं, चैत २७ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् । सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन

पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी, स्थानीय सरकारले चासो नदिँदा अपेक्षित विकास भएन

पोखरीको सौन्दर्यता बढाउन सके पूर्वी नेपाल, सीमापारी भारतीय दार्जिलिङ र पश्चिमा पर्यटकको पनि आवागमन बढाउन सकिने देखिन्छ । तर त्यहाँसम्म पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकहरू नाक खुम्च्याउने अवस्था आएको छ

तिनजुरे पाथिभरा मन्दिरमा पर्यटकको संख्या बढ्दै

प्रकाश पाशवाङ तेह्रथुम । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाका रुपमा रहेको तिनजुरे पाथिभरामा चैत्र र बैशाखमा पर्यटकको बढी भिड हुने गर्दछ । चैत्र र बैसाखमा उभौली पर्ने भएकाले पनि यो

पर्यटकीय गन्तव्य बन्दै तनहुँको आँधीमूल

आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । त्यसैले पनि मनोकांक्षा पुरा हुने अपेक्षा सहित मानिसहरू टाढाटाढाबाट आउने गरेको स्थानीयहरू बताउँछन् ।

खोटाङमा ढुङ्गैढुङ्गाको बगैँचा, पर्यटकको आकर्षण बढ्दो

१ सय ६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनीलाई समेटेर आकर्षक रक गार्डेन बनाउने काम थालिएको नगरपालिकाका प्रमुख ईवन राईले बताउनुभयो ।

जंगली जनावरका कारण रास ताल पर्यटकको रोजाइ बन्दै

प्रकाश लिम्ब तेह्रथुम । फुर्सदिलो समय बिताउन विभिन्न पर्यटकीय गन्तव्यहरु पर्यटकहरुको रोजाईमा पर्ने गरेका छन् । पारिवारिक तथा सामुहिक रुपमा भ्रमण गर्न प्राय सबैलाई मन पर्छ । त्यसैले पनी नयाँ