७ असार २०८२, शनिबार | Sat Jun 21 2025


काँकड्भिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानी

झापा । झापाको काँकडभिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानका नागरिक रहेका छन् । भुटान बाहेक यो नाका भएर अन्य मुलुकका पर्यटक ज्यादै कम आउने गरेका हुन् ।